काठमाण्डौको फोहोर थुपार्ने ल्यान्ड फिल साइड, सिस्डोल र यहाँको नाजुक अवस्था
काठमाण्डौ शहरको फोहोर तह लगाउन पहिले चोभारलाई ल्यान्ड फिल साइटको रुपमा प्रयोग गरिन्थ्यो । बिगत केहि बर्ष देखी काठ्माण्डौबाट पश्चिममा अवस्थित नुवाकोटको ओखर पौवा गा .बि .स .मा अबस्थित सिस्डोलमा काठमाण्डौ महानगर पालिकाबाट निस्कने फोहोरलाई तह लगाइदै आइएको छ ।