१२ आश्विन २०८१, शनिबार

Tag: लीलामणि पौडेल

चीनका लागि नेपाली राजदूत पौडेललाई बोलाइयो फिर्ता, नयाँ राजदूतमा पाण्डे सिफारिस

१८ फागुन, काठमाडौं । नेपाल सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार साँझ बालुवाटारमा बसेको बैठकले पौडेललाई १५ दिनभित्र नेपाल फिर्ता हुने सरकारले निर्देशन दिएको छ । पूर्व मुख्यसचिव पौडेललाई २०७३ कात्तिकमा