साओ पाउलो । लियोनेल मेसीले बार्सिलोनाबाट खेलेर आफ्नो नाम र उक्त क्लबलाई जिताउन सायद कुनै कुरा बाँकी छैन । उहाँको सबैभन्दा ठूलो महत्वाकाङ्क्षा अर्जेन्टिनाका लागि उपाधि दिलाउनु हो । कोपा अमेरिकामा देशबाट खेल्ने ३३ बर्षे मेसीको लागि अन्तिम मौका हुन