काठमाडौं । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुँवर एक महिना लामो घर बिदामा बसेका छन् । कामुप्रधानन्यायाधीश दीपककुमार कार्कीले तीन दिनभित्र उच्च अदालत पाटनमा हाजिर हुन लिखित निर्देशन दिएपछि मुख्य रजिस्ट्रार कुँवर घरबिदामा बसेका हुन् । कामु प्रधानन्यायाधीश कार्की उनको