२० चैत्र २०८२, शुक्रबार

Tag: लाक्पाफुटी शेर्पा

नपढेका शेर्पा भन्ने आरोपले लाक्पाफुटीलाई दिलाएको सफलता

२२ असार, काठमाडौँ । शुरुवातीको चरणमा धेरै हन्डर खाइयो । उडाउनेहरुको पनि कमी थिएन । असम्भव विषयमा किन हात हालेको भन्दै खिसीटिउरी गर्ने पनि प्रशस्तै थिए । तर जुन असम्भव थियो, त्यसैमा हात हालेँ । आज फर्केर हेर्दा केही सफल