१९ बैशाख २०८३, शनिबार

Tag: ललितकला पत्रकारिता पुरस्कार

ललितकला पत्रकारिता पुरस्कार पत्रकार नारायण ढुंगानालाई

काठमाडौँ । गणतन्त्र दिवसको अबसर पारेर आयोजना गरिएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ काे अवसरमा पत्रकार नारायण ढुंगानालाई रु २५ हजार राशीको राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । उक्त प्रदर्शनीको उद्घाटनका क्रममा सोमबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले