२ असार २०८१, शनिबार

Tag: रोमाञ्चक जित

आयरल्यान्ड ‘ए’ माथि नेपाल ‘ए’ को तीन रनको रोमाञ्चक जित

काठमाडौँ । नेपाल ‘ए’ले तेस्रो तथा अन्तिम ‘टि ट्वान्टी’ खेलमा आयरल्यान्ड ‘ए’लाई तीन रनको झिनो रनले पराजित गरेको छ । जितका लागि दुई सय १४ रनको विशाल लक्ष्य पछ्याएको आयरल्यान्ड ‘ए’ निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै दुई सय १०