१४ असार २०८१, शुक्रबार

Tag: रोजगारीमा

इजरायलको रोजगारीमाका लागि लिइने लिखित परीक्षा लोकसेवा पद्धतिअनुसार

इजरायलको रोजगारीमा जाने श्रमिकका लागि लिइने लिखित र मौखिक परीक्षा लोकसेवा आयोगले अवलम्बन गरेको ‘म्यारिट बेस’ का आधारमा लिइने भएको छ । वैदेशिक रोजगार विभागले प्राप्त ९ हजार ६९९ आवेदनको रुजु गरिरहेकाले भदौको दोस्रो हप्तापछि लिखित परीक्षा लिने तयारी समेत