९ मंसिर २०८१, आइतबार

Tag: रिपोर्ट

रिपोर्ट थाहा पाउन सोर्सफोर्स,रिपोर्ट ढिलो आउँदा झनै जोखिम बढ्यो

काठमाडौं, भदौ २६ । भदौ १३ मा विराटनगरको न्युरो अस्पतालले उपचारका क्रममा मृत्यु भएका पुरुषको शव परिवार र आफन्तलाई बुझाइसकेपछि कोरोना रिपोर्ट पोजेटिभ आयो। मोरङको पथरी शनिश्चरे नगरपालिका–२ का ६२ वर्षीय वृद्धको शव आफन्तले दाहसंस्कार गर्न लैजाँदै गर्दा रिपोर्ट आएको