२२ भाद्र २०८१, शनिबार

Tag: रिट खारेज

वर्ल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित

काठमाडौँ । सर्वोच्च अदालतले वर्ल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर गरेको आठ वटैै रिट निवेदन खारेज गरेको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र डा. नहकुल सुवेदीको इजलासले आज वर्ल्डलिङ्कको माग दाबी बमोजिम फैसला गर्न अस्वीकार गर्दै रिट निवेदन खारेज हुने ठहर गरेको