१६ असार २०८१, आइतबार

Tag: राहतको माग

प्रतिनिधिसभा : हावाहुरीले बालीनालीमा गरेको क्षतिको राहतको माग

काठमाडौँ । सांसदहरुले केही दिनअघि तराईका विभिन्न जिल्लामा भीषण हुरीका कारण स्थानीयका घर र बालीनालीमा ठूलो क्षति पुर्याएको उल्लेख गर्दै प्रभावित किसानलाई सरकारले उचित राहत र क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उनीहरुले वर्षायाम सुरु हुन