सरकारले रासन कार्ड उपलब्ध गराउने योजनातर्जुमा गर्दै
१६ असार, २०७३:- सरकारले गरीब घरपरिवारलाई रासन कार्ड उपलब्ध गराउने योजना बनाएको छ । आपूर्ति मन्त्रालयले यसै विषयमा अध्ययन गर्न एक समिति बनाउने तयारी गरेको छ । गरीब घर परिवारलाई अहिलेसम्म सरकारी तबरबाट कुनै विशेष सुविधा दिइएको छैन । जुनसुकै