राष्ट्र बैंकको प्रतिवेदन अर्थमन्त्री वाग्लेसमक्ष पेस
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदन अर्थमन्त्री डा. स्वर्णीम वाग्लेलाई बुझाएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले आज अर्थमन्त्री वाग्लेसमक्ष सो प्रतिवेदन बुझाएका हुन् । नेपाल राष्ट्र बैंक ऐन,