२० भदौ २०८३, शनिबार

Tag: राष्ट्रिय स्वाधीनता

मुलुक सुगौली सन्धिपछिकै गम्भीर राष्ट्रिय स्वाधीनताको संकटमा रहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक सुगौली सन्धिपछिकै गम्भीर राष्ट्रिय स्वाधीनताको संकटमा रहेको बताएका छन् । आज काठमाडौंमा आयोजित ‘कम्युनिष्ट एकता सहकार्य र पुनर्गठन’ विषयक अन्तरक्रियामा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् । प्रचण्डले देशको स्वाधीनतामा अभूतपूर्व