१६ भदौ २०८३, मंगलबार

Tag: राष्ट्रिय सभाध्यक्ष

भोटेकोशी बाढीपछि राष्ट्रिय एकताका साथ खोज तथा उद्धारमा जुट्न राष्ट्रिय सभाध्यक्षको अपिल

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विपद् व्यवस्थापन सङ्घ, प्रदेश र स्थानीय तह, सुरक्षा निकाय, नागरिक समाज, निजी क्षेत्र, समुदाय, मित्रराष्ट्र, अन्तरराष्ट्रिय साझेदार तथा आमनागरिकको साझा दायित्व भएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विशेष सम्बोधन गर्दै अध्यक्ष दाहालले भोटेकोशी