३ असार २०८१, आइतबार

Tag: राष्ट्रिय एकीकरण

उत्तर र दक्षिण कोरिया पुन: राष्ट्रिय एकीकरणमा

एजेन्सी, २२ फागुन । उत्तर कोरियाले दक्षिण कोरियासँग पुन राष्ट्रिय एकीकरणको ऐतिहासिक कार्य थालनी गरेको उत्तर कोरियाली नेता किम जोन उनले दाबी गरेका छन् । उत्तर कोरियाली सरकारी समाचार एजेन्सी केसीएनएले दक्षिण कोरियाली प्रतिनिधीहरूसँगको भेटवार्ताको क्रममा किमले उत्तर कोरिया दक्षिण