३ असार २०८१, आइतबार

Tag: राष्ट्रियसभाको अध्यक्ष

राष्ट्रियसभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित

काठमाडौं । राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन् । राष्ट्रियसभाको आज मंगलबार बसेको बैठकले दाहाललाई राष्ट्रियसभा अध्यक्षमा निर्वाचित गरेको हो । राष्ट्रियसभा सदस्य दाहाललाई राष्ट्रियसभाको अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको हो । आज भएको मतदानमा दाहालको पक्षमा