२० जेष्ठ २०८१, आइतबार

Tag: राष्ट्रपति तथा उपराष्ट्रपतिको उम्मेदवार

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको आजदेखि आचारसंहिता लागू

काठमाडौँ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले आज फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गर्ने निर्णय गरेको थियो । आयोगको २०७९ माघ १६ गतेको