६ फाल्गुन २०८२, बुधबार

Tag: राष्ट्रपतिले प्रस्तुत गर्ने

सरकारको नीति तथा कार्यक्रम शुक्रबार राष्ट्रपतिले प्रस्तुत गर्ने

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् । प्रतिनिधिसभाको आजको