६ फाल्गुन २०८२, बुधबार

Tag: राम जन्मभूमि

पुरातत्त्व विभागले राम जन्मभूमिका विषयमा ऐतिहासिक तथ्यहरूको अध्ययन गर्ने

काठमाडौँ, साउन १ । पुरातत्त्व विभागले रामजन्मभूमि अयोध्याको विषयलाई लिएर ऐतिहासिक तथ्यहरूको अध्ययन गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भानु जयन्तीको एक कार्यक्रममा राम जन्मभूमि अयोध्या नेपालमा रहेको धारणा सार्वजनिक गर्नुभएपछि यो विषयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा छलफल