१० बैशाख २०८३, बिहिबार

Tag: रामायण पार्क

रामायण पार्क निर्माण योजना अलपत्र

१२ पुस, बेनी । म्याग्दीको बेनी नगरपालिका–५ पक्षैस्थित रावणको जन्मथलो मानिने पौलस्त्य पुलहाश्रम क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न अघि सारिएको ‘रामायण पार्क’ निर्माण योजना अलपत्र परेको छ । जिल्लाकै चर्चित योजनाका रुपमा अघि सारिएको उक्त रामायण पार्कको विस्तृत