काठमाडौं । नेपाली चलचित्रका महानायक राजेश हमालले प्रधानमन्त्री बालेन शाहप्रति कडा टिप्पणी गरेका छन् । सामाजिक संजाल फेसबुकमा लेख्दै हमालले आजको ढामाडोल र अनिश्चित विश्व राजनीतिक परिवेशमा कुनै राष्ट्रको नेतृत्व गर्ने व्यक्तिमा पर्याप्त परिपक्वता, अनुभव, निर्णय क्षमता र दूरदृष्टि नहुँदा