काठमाडौँ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले ड्युटीमा रहेका नेपाली सेनाका एक क्याप्टेनलाई हप्कीदप्की गरेको भिडियो भाइरल भएपछि उनको व्यापक आलोचना भइरहेको छ। गोकर्णेश्वर नगरपालिका–४ स्थित सडकको ट्र्याक खोल्न जाँदा सोमबार सांसद पाण्डेले त्यहाँ खटिएका सैनिक