प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, विश्वासको मत लिने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा नदिने भएका छन् । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने निर्णय गरेको हो । आज मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारीको आकस्मिक बैठकले राजीनामा नदिई विश्वासको मतको