३ असार २०८१, सोमबार

Tag: राजीनामा दिनुपर्दैन

पदमा बहाल जनप्रतिनिधिले उम्मेदवार बन्न राजीनामा दिनुपर्छ कि पर्दैन ?

काठमाडौं । पदमा बहाल जनप्रतिनिधिले स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न राजीनामा गर्नुपर्ने विषयमा सर्वोच्च अदालतमा दायर मुद्दाको अन्तिम फैसला नआउदा अन्योल बढेको छ । निर्वाचन आयोगले गत ३ चैतमा ‘स्थानीय तह निर्वाचन आचारसंहिता २०७८’ नेपाल राजपत्रमा प्रकाशित गरेको थियो ।