११ बैशाख २०८३, शुक्रबार

Tag: रसिलो मह

रसिलो महका लागि ज्यानकै बाजी : म्याग्दीका भिर भिरमा मह शिकारी

गलेश्वर १८ वैशाख । म्याग्दीको धवलागिरि गाउँपालिका—२ लुलाङको मटला भीरमा यतिबेला स्थानीयवासीले जोखिम मोलेर मह काटिरहेका छन् । लकडाउनको समयमा स्थानीय सङ्घसंस्थाको अनुमति लिएर मह शिकारी डोरीको सहायताले भिरमौरीको गोला भएको देख्दै डरलाग्दो भिरमा झुण्डिएर मह काटिरहेका छन् । तल