कार्कीकोे पीडा: आफ्नै बाबुले छोरा होइन भनेपछि…
इलाम, १८ साउन । “मेरो भाग्यमा सुख भन्ने लेखेकै छैन जस्तो लाग्छ । सधैँ पीडामाथि पीडा आइलाग्छ”, माई नगरपालिका– ९ चिसापानीका रञ्जीत कार्कीकोे जीवनी सुन्दा जो कोहीको पनि आँखा रसाउँछ, मन कुँडिन्छ र भावविह्वल भइन्छ । साँच्चिकै रञ्जीतको हालसम्मको जीवन