गोरी बन्न किरिम पाउडर, धस्न जानिएन । राम्री बन्न कहिल्यै पार्लर, पस्न जानिएन ।। लगाम लगाएको घोडा जस्तै परियो आफु । माया जताउन गफ छाटेर, बस्न जानिएन ।। बोल्न पनि डर लाग्थ्यो, नजिक परेपछि । संस्कार बिर्सी अंगालोमा,