५ फाल्गुन २०८२, मंगलबार

Tag: रजगज

महराको राजनीतिक सक्रियताले पोखरेलको ‘रजगज’ मा बाधा पुग्ने

काठमाडौं । सरकारले भूमि आयोगको दाङको जिल्ला अध्यक्षमा शिवकुमार आचार्यलाई नियुक्त गरेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल आलोचित भएका छन्। आचार्य मुख्यमन्त्री पोखरेलका बहिनी ज्वाईं भएकाले उनीमाथि ‘नातावाद’लाई प्रश्रय दिएको आरोप लागेको हो। यो समाचार आजको नागरिक दैनिकमा देवेन्द्र बस्नेतले