४ असार २०८१, सोमबार

Tag: रक्षामन्त्री खड्का

उपनिर्वाचनपछि सरकारले पूर्णता पाउँछ : रक्षामन्त्री खड्का

वीरेन्द्रनगर । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले वैशाख १० मा हुन लागेको उपनिर्वाचनपछि संघीय सरकारले पूर्णता पाउने बताएका छन् । आज सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै खड्काले भने, “यस बीचमा सर्वोच्च अदालतको प्रधानन्याधीशको नियुक्ति, सुनुवाइ समितिको निर्माण, संवैधानिक परिषद्सँगसम्बन्धित ऐन