१ फाल्गुन २०८२, शुक्रबार

Tag: योगेश भट्टराई

ताप्लेजुङमा योगेश भट्टराईले पाएनन् टिकट, क्षितिज थेबे बने एमालेको उम्मेदवार

काठमाडौं । नेकपा (एमाले) ले ताप्लेजुङबाट क्षितिज थेबेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमालेले आगामी फागुन २१ गते हुन लागेको चुनावका लागि ताप्लेजुङबाट थेबेलाई उठाउने भएको हो । पार्टी उपमहासचिव योगेश भट्टराईलाई टिकट नदिएर एमालेले थेबेलाई दिएको हो ।