५ फाल्गुन २०८२, मंगलबार

Tag: युरोपेली युनियनका राजदूत

ललितपुर महानगर प्रमुखसँग युरोपेली युनियनका राजदूतद्वारा भेटवार्ता

पाटन, ललितपुर । ललितपुर महानगर प्रमुखसँग युरोपेली युनियनका राजदूत भेरोनिक लोरेन्जोले भेटवार्ता गरेकी छन् । महानगरप्रमुख चिरीबाबु महर्जन र राजदूत लोरेन्जोबीच महानगरमा भेटवार्ता भएको हो । ललितपुरको विकास निर्माण र युरोपेली युनियनसँगको सम्बन्धका बारेमा छलफल भएको महानगर प्रमुख महर्जनले जानकारी