साँझ “सुकुटेको त के कुरा गर्नु र !”, तेन्जीले हातको ग्लास भूइँमा राख्दै भन्यो । “यो त स्वर्ग नै हो । होटेल नै हेर्नुस् न २२ ओटा पुगिसके । धुलीखेलदेखि बारबिसेसम्म यति राम्रो ठाउँ कतै छैन । मेरोमा आउने गेस्टहरू भन्छ भोटेकोशीको