२० असार २०८१, बिहिबार

Tag: यात्रु मर्कामा परेका

ताप्लेजुङको एकमात्र सुकेटार विमानस्थलबाट उडान बन्द

भाद्र २६,ताप्लेजुङ | कञ्चनजंघा र पाथीभरा मन्दिर प्रवेशद्वारका रुपमा रहेको ताप्लेजुङको एकमात्र सुकेटार विमानस्थलबाट लामो समयदेखि उडान नहुँदा यात्रु मर्कामा परेका छन् । मौसम खरावीकै कारण गत असारको यहाँ हवाईसेवा बन्द छ । नेपाल वायुसेवा निगमले साताको बुधबार र शुक्रबार