९ आश्विन २०८१, बुधबार

Tag: यातायात भाडा

दशैअघि यातायात भाडा नबढ्ने

२२ भदौं, काठमाडौं । आसन्न दशैं–तिहार सार्वजनिक सवारीको भाडा वृद्धि नहुने भएको छ । सरकार, उपभोक्ता अधिकारकर्मी, व्यवसायीसहित बसेको बैठकले दशैंअघि सार्वजनिक यातायातको भाडा वृद्धि नगर्ने निर्णय गरेको यातायात व्यवस्था विभागले जनाएको छ । व्यवसायीहरुले लामो समयदेखि भाडा वृद्धिको माग