२३ फाल्गुन २०८२, शनिबार

Tag: यसरी फेरिँदै छ

यसरी फेरिँदै छ चितवनका चेपाङ समुदायको जीवनशैली

मुग्लिन । चितवनको इच्छाकामना–१ राजभोगका चेपाङ समुदायको दैनिक जीवनशैली फेरिएको छ । राजभोग क्षेत्रमा चिटिक्क परेको सानो सफा घर, शौचालय, करेसाबारी छ । यहाँका चेपाङ समुदाय तरकारी खेती र पशुपालन गर्छन् । आर्थिक अवस्थामा सुधार आएको छ । बालबालिका नियमित