१२ आश्विन २०८१, शनिबार

Tag: यन्त्र

उद्योगमा धुलो मापन यन्त्र जडान

१८ कात्तिक, घोराही । घोराही सिमेन्ट उद्योगले धुलो मापन यन्त्र जडान गरेको छ । सो उद्योगले अत्यधिक धुलो उडाएको भनी उजुरी परेपछि वातावरण विभागबाट प्रदूषण जाँचका लागि प्राविधिक टोली आई धुलो मापन यन्त्र जडान गरेको हो । स्थानीयवासीले मानव अधिकार