काठमाडौँ । ‘म्यान अफ द वर्ल्ड नेपाल २०२४’ विजेता आयुष दुलाल ‘म्यान अफ द वर्ल्ड-२०२५’ प्रतियोगिताको उत्कृष्ट १० भित्र पर्न सफल भएका छन् । फिलिपिन्समा गत मे २३ देखि ३१ सम्म आयोजना भएको ‘म्यान अफ द वर्ल्ड-२०२५’ प्रतियोगितामा दुलाल उत्कृष्ट