१७ असार २०८१, सोमबार

Tag: म्याग्दीका स्थानीय तह

म्याग्दीका स्थानीय तहमा आर्थिक खर्च अपारदर्शी : ८ करोड ५५ लाख बेरुजु

म्याग्दी । म्याग्दी जिल्लाका छ वटै पालिकामा अनियमितताले बर्सेनि बेरुजु रकम बढ्दै गएको छ । विकास निर्माणको काम समयमै सम्पन्न नगरेकाले अधिकांश स्थानीय तहमा बेरुजु बढेको हो । त्यस्तै कानुनविपरीत काम हुँदा र लेखापरीक्षणको क्रममा आवश्यक कागजात संलग्न नगर्दा पनि बेरुजु बढेको