२० जेष्ठ २०८१, आइतबार

Tag: म्याग्दीका पर्यटकीयस्थल

म्याग्दीका पर्यटकीयस्थलमा आन्तरिक पर्यटकको चहलपहल

बेनी । म्याग्दीका पर्यटकीयस्थल नेपाली नयाँ वर्ष २०८० मनाउनका लागि आन्तरिक पर्यटकले भरिभराउ बनेका छन् । विद्यालय तहको वार्षिक परीक्षा सकिएर बिदा भएको र लगातार दुई दिन सार्वजनिक बिदा भएका कारण जिल्लाका पर्यटकीयस्थलमा नयाँ वर्षलाई उत्सवका रूपमा मनाउन आन्तरिक पर्यटकको