१३ असार २०८१, बिहिबार

Tag: मेरो उम्मेदवारी

मधेश जनविद्रोहको बाँकी अधिकार प्राप्तिका लागि मेरो उम्मेदवारी हो : उपेन्द्र यादव

बारा (करैयामाई) । जनता समाजवादी पार्टीका अध्यक्ष एवं बारा-२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार उपेन्द्र यादवले सामाजिक एकता र सद्भाव भड्काउने तत्व सक्रिय भएर लागेकोले जातीयता र साम्प्रदायिकताको नारा दिनेहरुबाट सचेत रहन आग्रह गरेका छन् । बाराको करैयामा बिहिबार आयोजित जनता