१९ जेष्ठ २०८२, सोमबार

Tag: मेयरमा उम्मेदवार

विजय सुवेदीलाई एमालेले भरतपुरको मेयरमा उम्मेदवार बनाउने

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भरतपुर महानगरपालिकाको मेयरमा विजय सुवेदीलाई उम्मेदवार बनाउने भएको छ । भरतपुर महानगर कमिटीले सुवेदीको एकल नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो । महानगर कमिटीको आज सम्पन्न बैठकमा एमाले पोलिटब्यूरो सदस्य एवं चितवन जिल्ला