१२ आश्विन २०८१, शनिबार

Tag: मुस्ताङको थासाङ

मुस्ताङको थासाङमा पुनःहिउँपहिरो, बोक्सीखोला थुनियो

म्याग्दी । धौलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट आज साँझ पुनःहिउँपहिरो खसेको छ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मूलखर्कमा यही असोज ७ गते अपराह्न पनि हिउँ पहिरो खसेको थियो । थासाङ गाउँपालिका–२ का वडाध्यक्ष समेत रहेका थासाङ गाउँकार्यपालिकाका प्रवत्ता गौतम शेरचनले हिउँपहिरोले