४ फाल्गुन २०८२, सोमबार

Tag: मुख्ययाममै सुनसान

मुख्ययाममै सुनसान म्याग्दीका पर्यटकीयस्थल

म्याग्दी । मुख्य याममै म्याग्दीका पर्यटकीय स्थल सुनसान भएका छन् । विगतका वर्षमा असोज-कात्तिक महिनामा पाहुनाको स्वागत सत्कारमा व्यस्त हुने होटल र पर्यटन व्यवसायी यसपालि फुर्सदिला भएका छन् । ‘जेनजी पुस्ता’को आन्दोलन, राजधानी काठमाडौसँग जोड्ने नारायणघाट-मुग्लिन र मुग्लिन-काठमाडौँ सडकमा पहिरोका