२९ जेष्ठ २०८१, मंगलबार

Tag: मुख्यमन्त्रीको निर्देशन

परिणाम निकाल्ने गरि काम गर्न मन्त्रीलाई मुख्यमन्त्रीको निर्देशन

विराटनगर । प्रदेश १ को मन्त्रिपरिषद् बैठकले केही महत्वपूर्ण निर्णयहरू गरेको छ । बैठकमा मुख्यमन्त्री राजेन्द्रकुमार राईले नयाँ मन्त्रीहरूलाई बधाई दिएका छन् । बधाईसँगै मुख्यमन्त्री राईले मन्त्रीहरूलाई प्रदेश सरकारको न्यूनतमा साझा कार्यक्रम र गठबन्धनको भावनाअनुरुप दत्तचित्त भएको काममा खटिएर परिणाम