३ फाल्गुन २०८२, आइतबार

Tag: मिडियामा स्टनबाजी

हर्क साम्पाङले मिडियामा स्टनबाजी मात्र गरे : खानेपानीमन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले धरानका मेयर हर्क साम्पाङले मिडियामा स्टनबाजी मात्र गरेको आरोप लगाएका छन् । आज शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले साम्पाङले रित्तो ग्रागी बोकर पानी माग्न सिहंदरबार आएर मिडिया स्टनबाजी गरेको आरोप लगाएका हुन् ।