चिप्लेढुङ्गा, २३ वैशाख । पोखरा— ११ रानीपौवामा बिहान १० नबज्दै आश्रम अगाडि भोको पेटको लाइन देखिन्छ । नेपाल मानव धर्म सेवा समिति श्री हंस सनातन मन्दिरले विपन्न तथा मजदुरलाई दैनिक भोजन उपलब्ध गराउन थालेपछि खाना खाने समयमा भोको पेटहरु खानाको