४ फाल्गुन २०८२, सोमबार

Tag: माग दावी अस्वीकार

आयोगद्वारा जसपाका दुवै समूहको माग दावी अस्वीकार

काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का दुवै (महन्थ–उपेन्द्र) समूहले पदाधिकारी निष्काशन र सोको अद्यावधिक गर्ने विषयमा गरेको माग दावीलाई अस्वीकार गरेको छ । आयोगको आजको बैठकले राजनीतिक दलसम्वन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम दुवै समूहको मागदावीअनुसार