१२ बैशाख २०८२, शुक्रबार

Tag: महेन्द्रमान गुरुङ

पूर्वप्रमुख सूचना आयुक्त गुरुङको संयोजकत्वमा सूचना आयुक्त समाज गठन

काठमाडौँ । पूर्वप्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङको संयोजकत्वमा सूचना आयुक्त समाज गठन भएको छ । पूर्वसूचना आयुक्तहरूको अनुभव, ज्ञान, क्षमता र दक्षताको सदुपयोग गरी सूचनाको हकको संरक्षण र सम्वद्र्धनका पक्षमा समाज गठन गरिएको हो । सूचनाको हकका पक्षमा लागिरहने प्रतिबद्धतासहित