१५ असार २०८१, शनिबार

Tag: महेन्द्रबहादुर पाण्डे

प्रस्तावित राजदूत पाण्डको संसदीय सुनुवाइ प्रक्रिया शुरु

काठमाडौँ, २८ फागुन । सङघीय संसद् संसदीय सुनुवाइ समितिले जनवादी गणतन्त्र चीनका लागि प्रस्तावित राजदूत महेन्द्रबहादुर पाण्डेको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको छ । समितिको आजको बैठकले प्रस्तावित राजदूत पाण्डेका बारेमा कुनै गुनासो वा उजुरी भएमा त्यस्ता सूचना र उजुरी